‘धुलिखेल नगर क्षेत्रभित्र स्नातक तहसम्मको शिक्षा निशुल्क’

काभ्रे । धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरुमा स्नातक तहसम्मको शिक्षा निशुल्क गर्ने निणर्य गरेको थियो । सोहीअनुसार नगरपालिकाले क्याम्पसहरुलाई छात्रवृत्ति बापतको रकम उपलब्ध गराएको छ ।कक्षा १ देखि १२ कक्षासम्मको शिक्षा निशुल्क भए पनि स्नातक तहको शिक्षामा नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएको हो ।नगर क्षेत्र भित्रका स्थायी बासिन्दाहरु सबैलाई निशुल्क शिक्षाको पहुँच पुर्‍याउने … Continue reading ‘धुलिखेल नगर क्षेत्रभित्र स्नातक तहसम्मको शिक्षा निशुल्क’